Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

“सरकारले नै संसद् चल्न नदिने र समिति पनि नबनाउने रणनीति लियो”

“सरकारले नै संसद् चल्न नदिने र समिति पनि नबनाउने रणनीति लियो”

  • शनिवार, बैशाख २९ २०८१

  • 490
    SHARES

  • “सरकारले नै संसद् चल्न नदिने र समिति पनि नबनाउने रणनीति लियो”

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आँफै संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिने रणनीति लिएको निष्कर्ष निकालेको छ।

    आज बसेको पदाधिकारीहरूको बैठकपछि महामन्त्री गगन थापाले संसद्को अवरोध हटाउन सरकार र सभामुख संवेदनशीन नबनेको आरोप लगाउँदै संसदमा उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताउनुभयो।

    उहाँले भन्नुभयो,“सरकारले जसरी पनि संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिन खोजेको निष्कर्ष हामीले निकालेका छौँ ।“ महामन्त्री थापाले आफूहरू सरकारसँग चाहिनेभन्दा बढी लचक भइरहँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो।


    शनिवार, बैशाख २९ २०८१०३:०९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij