Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछी संसद बैठक स्थगित

कांग्रेसले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछी संसद बैठक स्थगित

  • शुक्रवार, बैशाख २८ २०८१

  • 590
    SHARES

  • कांग्रेसले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछी संसद बैठक स्थगित

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा रोष्ट्रम नै घरेर नाराबाजी गरेपछी संसद बैठक स्थगित भएको छ।

    सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरेको हो।

    कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ।सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेपछि कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्।


    शुक्रवार, बैशाख २८ २०८१०४:३४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij