Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माया मारेरपछि नरेश र समिक्षाको ‘पिपलू वर’ बजारमा (भिडियोसहित)

माया मारेरपछि नरेश र समिक्षाको ‘पिपलू वर’ बजारमा (भिडियोसहित)

  • बिहिवार, कार्तिक १३ २०७७

  • 2.0K
    SHARES

  • माया मारेरपछि नरेश र समिक्षाको ‘पिपलू वर’ बजारमा (भिडियोसहित)

    काठमाडौं । 'माया मारेर, नजाउन निरमाया एक्लै पारेर' गीत गाएर दर्शकश्रोताको मन जित्न सफल जोडी नरेश खाती र समिक्षा अधिकारीको संयुक्त आवाजमा ‘पिपलू वर’ भर्खरै सार्वजनिक भएको छ ।

    खाती र अधिकारको संयुक्त आवाजमा रहेको दोस्रो गीत पिपलूवर भिडियोसहित सार्वजनिक भएको हो । गायक स्वयम् खातीकै शब्द संगीत रहेको गीतमा कलाकार पल शाह र अस्मिता पन्तको अभिनय रहेको छ ।

    'चौतारीमा सोल्टिज्यु पिपलूवर, तिमीनै हौ सोल्टिज्यु मेरो त को छ र ?' गीतमा आफुले माया गर्नेमान्छेलाई आफ्नो प्रेम दर्शाईएको छ । विक्रम चौहानको निर्देशन रहेको गीतलाई विशाल ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फत समर्वजनिक गरिएको हो ।

    अघिल्ला गीतहरुलेजस्तै यो गीतलेपनि दर्शकश्रोताको मन जितोस हाम्रो शुभकाना ।

     

     

     

     

     

     


    बिहिवार, कार्तिक १३ २०७७०७:१४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij