Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बोक्सीको घर हेरेपछी गगन थापाः‘नेपाली समाज अझै बदलिन सकेन,बदल्न आवश्यक छ’

बोक्सीको घर हेरेपछी गगन थापाः‘नेपाली समाज अझै बदलिन सकेन,बदल्न आवश्यक छ’

  • बुधवार, बैशाख २६ २०८१

  • 379
    SHARES

  • बोक्सीको घर हेरेपछी गगन थापाः‘नेपाली समाज अझै बदलिन सकेन,बदल्न आवश्यक छ’

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भुमिका खेलेको बताउनुभयो।

    काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताउनुभयो।

    फरक प्रसङ्गमा उहाँले राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको पनि बताउनुभयो। उहाँले राजनीतिकर्मीले समाज आफैँ बदलिन्छ र विकास हुन्छ भनेर सन्तोष मान्न नहुने बताउनुभएको छ।


    बुधवार, बैशाख २६ २०८१०३:०४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij