Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सभामुख सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु

सभामुख सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु

  • मंगलवार, बैशाख २५ २०८१

  • 402
    SHARES

  • सभामुख सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु

    काठमाडौं। सभामुख सहित प्रमुख दलका शिर्ष नेताहरु अहिले छलफलमा छन् ।

    प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् ।

    प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ । अघिल्लो अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गरेर बैठक अवरोध गरेको थियो ।


    मंगलवार, बैशाख २५ २०८१०१:२३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij