Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री भेट्न उपेन्द्र यादव बालुवाटारमा

प्रधानमन्त्री भेट्न उपेन्द्र यादव बालुवाटारमा

  • मंगलवार, बैशाख २५ २०८१

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री भेट्न उपेन्द्र यादव बालुवाटारमा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुग्नु भएको छ।

    पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न यादव अहिले बालुवाटार पुग्नु भएको हो। उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उनी नेतृत्वको जसपा आइतबार फुटेको थियो ।

    भ्रमण टुङ्ग्याएर गएराति मात्र स्वदेश आइपुगेका यादवले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गर्ने बताइएको छ। आजै यादवले संसदिय दलको पनि बैठक बोलाउनुभएको छ।


    मंगलवार, बैशाख २५ २०८११०:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij