Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

  • सोमवार, बैशाख २४ २०८१

  • 389
    SHARES

  • राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
    काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दैछ ।
     
    बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकायबाट भएका कामकारबाही, आर्थिक कूटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।
     


    सोमवार, बैशाख २४ २०८१०९:२०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij