Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images
उपनिर्वाचनको मतगणना

इलाम–२ अपडेट : मतान्तर बढाउँदै सुहाङ

इलाम–२ अपडेट : मतान्तर बढाउँदै सुहाङ

  • सोमवार, बैशाख १७ २०८१

  • 1.7K
    SHARES

  • इलाम–२ अपडेट : मतान्तर बढाउँदै सुहाङ
    काठमाडौं । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । ३५ हजार ६११ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ३०२ मतको फराकिलो अग्रता बनाउनुभएको छ ।
     
    नेम्वाङले १४ हजार ६१३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत ल्याउनुभएको छ ।
     
    स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ८ हजार ५७० मत ल्याउनुभएको छ भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ५७ मत ल्याएर चौथो स्थानमा हुनुहुन्छ ।
     
    ताजा अवस्था
    सुहाङ नेम्वाङ (नेकपा एमाले)– १४,६१३
    डम्बर खड्का (काङ्ग्रेस)– ९,३११
    डकेन्द्र थेगिम(स्वतन्त्र)– ८,५७०
    मिलन लिम्बु (रास्वपा)– २,०५७


    सोमवार, बैशाख १७ २०८१०३:५०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij