Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचन अपडेटः बझाङमा एमालेलाई उछिन्दै कांग्रेसको अग्रता, कसको मत कति ?

उपनिर्वाचन अपडेटः बझाङमा एमालेलाई उछिन्दै कांग्रेसको अग्रता, कसको मत कति ?

  • सोमवार, बैशाख १७ २०८१

  • 2.1K
    SHARES

  • उपनिर्वाचन अपडेटः बझाङमा एमालेलाई उछिन्दै कांग्रेसको अग्रता, कसको मत कति ?

    काठमाडौं। बझाङ प्रदेश सभा १ (१) मा भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको सुरु भएको छ। सुरुवाती चरणमा अग्रता लिएको एमालेलाई पछि पार्दै कांग्रेसले आफ्नो अग्रता सुरु गरेको हो।

    पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार अभिषेक सिंहले एमालेका उम्मेदवार दमन भण्डारीलाई पछि पार्दै सिंहले २४९ मतले अग्रता बनाउनु भएको हो।

    छविसपाथिभेरा,जयपृथ्वी नगरपालिका , खप्तड छान्ना र सुर्मा गाउँपालिका सबै तथा थलराको ९ नम्बर वडाको गणना गर्दा कांग्रेस उम्मेदवार सिंहले ७ हजार ४८८ मत, एमाले उम्मेदवार भण्डारीले ७ हजार २३९ मत, माओवादी उम्मेदवार जनक बुढाले २ हजार ८९४ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २हजार १०२ मत प्राप्त गर्नुभएको छ ।


    सोमवार, बैशाख १७ २०८१०६:५२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij