Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचन अपडेटः इलाम २ मा सुहाङको फराकिलो अग्रता,कसको मत कति ?

उपनिर्वाचन अपडेटः इलाम २ मा सुहाङको फराकिलो अग्रता,कसको मत कति ?

  • सोमवार, बैशाख १७ २०८१

  • 1.5K
    SHARES

  • उपनिर्वाचन अपडेटः इलाम २ मा सुहाङको फराकिलो अग्रता,कसको मत कति ?

    काठमाडौं। इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनका एमालेका उम्मेदवारले सुहाङ नेम्वाङ्ले आफ्नो अग्रता बढाउँदै जानु भएको छ। जारी मतगणनामा सुहाङले २ हजार २८२ को फराकीलो मतान्तर बनाउनु भएको छ।

    इलामको फाकफोक थुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाँउपालिकाको १ ,२,३ र ४ नम्बर वडाको मत गनिसक्दा एमालेको मतान्तर बढ्दै गएको हो।

    ताजा मतपरिणामअनुसार नेम्वाङले ७६७७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मत प्राप्त गर्नुभएके छ।

    यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मिलन लिम्बुले १ हजार १६२ मत प्राप्त गर्नुभएको छ।

    ilam2.jpg


    सोमवार, बैशाख १७ २०८१०६:४४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij