Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आजपा र सजपाबीच एकीकरण

आजपा र सजपाबीच एकीकरण

  • शनिवार, बैशाख १५ २०८१

  • 1.4K
    SHARES

  • आजपा र सजपाबीच एकीकरण

    काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी(आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टी(सजपा) बीच एकीकरण भएको छ। आज एक कार्यक्रमका बिच दुईपार्टीबीच एकीकरणको घोषणा भएको हो।

    एकीकरणपछि प्रभु साहकै नेतृत्वमा पार्टीको आम जनता पार्टी नै रहने भएको छ। यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठलगायत नेताको कार्यविभाजन र भूमिका सम्मानजनक रहने छ।

    पार्टी एकीकरण कार्यक्रममा बोल्दै प्रभु साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताउनु भयो।


    शनिवार, बैशाख १५ २०८१०५:३६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij