Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

एकैपटक २८ सहसचिवको सरुवा (सूचीसहित)

एकैपटक २८ सहसचिवको सरुवा (सूचीसहित)

  • शुक्रवार, बैशाख १४ २०८१

  • 2.3K
    SHARES

  • एकैपटक २८ सहसचिवको सरुवा (सूचीसहित)
    काठमाडौं । एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
     
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सहसचिव देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । त्यहाँका सहसचिव लीला प्रसाद शर्मा रक्षा मन्त्रालयमा आएका छन् ।
     
    यो सरुवामा भरतपुर र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् ।
     
    ललितपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी रेखा दासको सरुवा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गरिएको छ । 
     
    हेर्नुस् सूची कसलाई कहाँ पठाइयो 
    sahasachib-saruwa-1.jpgsahasachib-saruwa-2.jpg
     
     


    शुक्रवार, बैशाख १४ २०८१०२:३१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij