Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय

कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय

  • बिहिवार, बैशाख १३ २०८१

  • 2.1K
    SHARES

  • कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय

    काठमाडौं।नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय फैसला भएको छ। आज जिल्ला अदालत रौतहटमा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

    रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो।

    अदालतले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।


    बिहिवार, बैशाख १३ २०८१०७:४१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij