Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कतारी राजा शेख काठमाडौं आइपुगे

कतारी राजा शेख काठमाडौं आइपुगे

  • मंगलवार, बैशाख ११ २०८१

  • 897
    SHARES

  • कतारी राजा शेख काठमाडौं आइपुगे

    काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गर्नु भएको छ । उहाँ केहिबेर अघीमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएके हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण गर्नुभएको र उहाँलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

    कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि विमानस्थलमा पुग्नु भएको छ। बङ्गलादेशको भ्रमण सकेर अमिर आज काठमाडौँ आउनु भएको हो।


    मंगलवार, बैशाख ११ २०८१०४:१२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij