Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय

सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय

  • बुधवार, बैशाख ५ २०८१

  • 1.2K
    SHARES

  • सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय

    काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ सोडारीलाई अगाडि सार्ने निर्णय गरेको छ।

    आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको हो ।

    यद्यपी नेकपा एमालेले भने सुदूरपश्चिममा सोडारी बाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाउनुपर्ने विषय अघि सारेपछि गठबन्धनमा भने सहमति जुट्न सकेको छैन।


    बुधवार, बैशाख ५ २०८१०४:३०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij