Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेश सभा अधिवेशन वैशाख ७ गतेका लागि आह्वान

गण्डकी प्रदेश सभा अधिवेशन वैशाख ७ गतेका लागि आह्वान

  • बुधवार, बैशाख ५ २०८१

  • 422
    SHARES

  • गण्डकी प्रदेश सभा अधिवेशन वैशाख ७ गतेका लागि आह्वान
    काठमाडौं ।  गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गर्नुभएको हो । 
     
    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार नियमित अधिवेशन आह्वान गरिएको हो । सोही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्नुहुने छ ।
    gandaki notice.PNG


    बुधवार, बैशाख ५ २०८१०२:२१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij