Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

एसीसी प्रिमियर लिगः नेपाल सेमिफाइनल प्रवेश, हङकङमाथी ८ विकेटको जित

एसीसी प्रिमियर लिगः नेपाल सेमिफाइनल प्रवेश, हङकङमाथी ८ विकेटको जित

  • सोमवार, बैशाख ३ २०८१

  • 1.2K
    SHARES

  • एसीसी प्रिमियर लिगः नेपाल सेमिफाइनल प्रवेश, हङकङमाथी ८ विकेटको जित

    काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको हङकङमाथी ८ विकेटको सानदार जित हात पारेसँगै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो।

    आज ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

    प्रतियोगितामा अंक तालिकाको शिर्ष स्थानमा रहेको नेपालले आजको खेलमा आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो।


    सोमवार, बैशाख ३ २०८१०३:३३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij