Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिबाट सम्पत्ति शुद्धिकरण विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट सम्पत्ति शुद्धिकरण विधेयक प्रमाणीकरण

  • शुक्रवार, चैत्र ३० २०८०

  • 818
    SHARES

  • राष्ट्रपतिबाट सम्पत्ति शुद्धिकरण विधेयक प्रमाणीकरण

    काठमाडौं। सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज सम्पत्ति शुद्धिकरण(मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

    सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन गएको शुद्धिकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो।


    शुक्रवार, चैत्र ३० २०८००४:२४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij