Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

जाजरकोट केन्द्र भएर गयो भूकम्प

जाजरकोट केन्द्र भएर गयो भूकम्प

  • शुक्रवार, चैत्र ३० २०८०

  • 7.8K
    SHARES

  • जाजरकोट केन्द्र भएर गयो भूकम्प

    काठमाडौं। जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज दिउँसो ३ः१६ बजे जाजरकोटको बाटुले बजार केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भुकम्पको धक्का त्यस आसपासका क्षेत्रमा पनि महसुस गरिएको जनाएको छ। यसअघि आज बिहान ३ः५३ बजे पनि बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

     


    शुक्रवार, चैत्र ३० २०८००४:२०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij