Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सुन्तलालाई नेपालको राष्ट्रिय फलः बनाउने निर्णय

सुन्तलालाई नेपालको राष्ट्रिय फलः बनाउने निर्णय

  • शुक्रवार, चैत्र ३० २०८०

  • 512
    SHARES

  • सुन्तलालाई नेपालको राष्ट्रिय फलः बनाउने निर्णय

    काठमाडौं । नेपालको राष्ट्रिय फल सुन्तलालाई बनाइने भएको छ। सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट सुन्तलालाई राष्ट्रिय फल बनाउने निर्णय गरेको हो।

    यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई मनोनयन गर्ने, संसद्‍को हिउँदे अधिवेशन वैशाख २ गतेबाट बन्द गर्ने निर्णय गरेको छ।

    त्यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

     


    शुक्रवार, चैत्र ३० २०८००३:३९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij