Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बैशाख २ गतेदेखि संसद् अधिवेशन अन्त्य गर्ने निर्णय

बैशाख २ गतेदेखि संसद् अधिवेशन अन्त्य गर्ने निर्णय

  • शुक्रवार, चैत्र ३० २०८०

  • 817
    SHARES

  • बैशाख २ गतेदेखि संसद् अधिवेशन अन्त्य गर्ने निर्णय

    काठमाडौं। सरकारले संसदको चालू अधिवेशन वैशाख २ गते मध्यराति देखि अन्त्य गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २ गते मध्यराति देखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।

    त्यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरिएको छ भने सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय भएको छ सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।


    शुक्रवार, चैत्र ३० २०८००३:३४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij