Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र ओलीबिच सुटुक्क भेटवार्ता

प्रधानमन्त्री र ओलीबिच सुटुक्क भेटवार्ता

  • शुक्रवार, चैत्र ३० २०८०

  • 1.3K
    SHARES

  • प्रधानमन्त्री र ओलीबिच सुटुक्क भेटवार्ता

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

    आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालय पुग्नु भएको थियो।

    उहाँहरुका बिचमा करिब १ घण्टासम्म कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।


    शुक्रवार, चैत्र ३० २०८००१:१९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij