Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रतिपक्षको अवरोध गरेपछि संसद् स्थगित

प्रतिपक्षको अवरोध गरेपछि संसद् स्थगित

  • बुधवार, चैत्र २८ २०८०

  • 596
    SHARES

  • प्रतिपक्षको अवरोध गरेपछि संसद् स्थगित

    काठमाडौं। प्रतिपक्ष दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आगामी वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ।

    आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बोल्ने समय सकिएपछि प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन अवरोध गरेपछि बैठक स्थगीत भएको छ।

    अवरोध भएपछि सभामुख देवराज घिमिरले निर्धारित विषयमा अघि बढाउन खोजेपनि तर,कांग्रेसका सांसदहरूले नाराबाजी गर्न थालेपछि कार्यसूचीमा रहेका सबै विषय हटाएर बैठक वैशाख २ गते ११ बजेसम्मका लागि सदन स्थगन गरिएको जानकारी दिनुभयो।


    बुधवार, चैत्र २८ २०८००१:४६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij