Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

  • सोमवार, कार्तिक १० २०७७

  • 1.3K
    SHARES

  • प्रधानमन्त्री  ओलीद्वारा राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवीबाट बडा दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीसहित धर्मपत्नी राधिका शाक्यले पनि आज शीतल निवासमा राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले यो वर्ष बुबाको हातबाट भने टीका लगाउनुभएन । बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले यो वर्षको दसैँमा प्रधानमन्त्रीले बुबाको हातबाट टीका नलगाएका उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीले यो पटकको दसैँमा आफ्नो निवासमा पत्नी राधिकालाई मात्र दसैँको टीका लगाइदिएका छन् ।


    सोमवार, कार्तिक १० २०७७०४:३१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij