Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आजै चुनाव चिह्न दिइने

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आजै चुनाव चिह्न दिइने

  • मंगलवार, चैत्र २७ २०८०

  • 465
    SHARES

  • उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आजै चुनाव चिह्न दिइने

    काठमाडौं। आगामी वैशाख १५ गते हुन लागेको इलाम २ र बझाङ १ (१)को उपनिर्वाचनका लागी आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ। निर्वाचन आयोगले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ ।

    आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका छ।

    आयोगले आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१)मा उपनिर्वाचन गर्ने तयारी गरेको हो। उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

     


    मंगलवार, चैत्र २७ २०८००७:१५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij