Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जनमत पार्टीका सांसद अब्दुल खान चढेको गाडी दुर्घटना

जनमत पार्टीका सांसद अब्दुल खान चढेको गाडी दुर्घटना

  • सोमवार, चैत्र २६ २०८०

  • 539
    SHARES

  • जनमत पार्टीका सांसद अब्दुल खान चढेको गाडी दुर्घटना

    काठमाडौं। जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संसदको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ।

    खानका स्वकीय सचिव अतिहल्लाह मुसलमानका अनुसार आज दिउँसो काठमाडौंबाट बर्दिया जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका –७ को कृष्णभीरमा दुर्घटना भएको हो।

    पूर्वखानेपानीमन्त्रीसहित सचिवालय सदस्यहरू पनि घाइते भएका मुसलमानले जानकरी दिनुभयो। घाइतेहरुलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको मुसलमानले जानकारी दिनुभयो ।


    सोमवार, चैत्र २६ २०८००२:५४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij