Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदै छ कारोबार?

सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदै छ कारोबार?

  • सोमवार, चैत्र २६ २०८०

  • 1.9K
    SHARES

  • सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदै छ कारोबार?
    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर कारोबार भएको छ। निरन्तर उकालो लाग्दै आएको सुनको मूल्यले सोमबार(आज) पनि नयाँ रेकर्ड बनाएको छ।
     
    यस दिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
     
    सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।


    सोमवार, चैत्र २६ २०८००१:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij