Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन (सूचीसहित)

नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन (सूचीसहित)

  • आइतवार, चैत्र २५ २०८०

  • 627
    SHARES

  • नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन (सूचीसहित)
    काठमाडौं । नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार(आज) न्यायपरिषद्ले १० जिल्ला न्यायाधीशहरूको पदस्थापन गरेको हो ।
     
    पदस्थापन हुने न्यायाधीशहरूमा अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, शिवबहादुर थापा, महेन्द्र बहादुर कार्की, दीपक घिमिरे र फणेश्वरी घिमिरे रहेका छन् ।
     
    कोइरालाको जिल्ला अदालत धनुषामा पदस्थापन भएको छ भने बुढा जिल्ला अदालत बारा, भण्डारी जिल्ला अदालत सर्लाही, आचार्य जिल्ला अदालत पर्सा, रेग्मी जिल्ला अदालत रौतहट, पाण्डे जिल्ला अदालत सिराहा र थापाको जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन भएको छ । त्यस्तै दीपक घिमिरे र फणेश्वरी घिमिरेको बाँके र महोत्तरी जिल्ला अदालतमा पदस्थापन भएको छ । कार्कीको जिल्ला अदालत काठमाडौंमा पदस्थापन भएको छ ।  
     
    बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशहरूलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
    nyadhis_TnFCku8bOF.webp


    आइतवार, चैत्र २५ २०८००५:१८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij