Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी दर्ता

बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी दर्ता

  • शनिवार, चैत्र २४ २०८०

  • 1.4K
    SHARES

  • बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी दर्ता

    रमेश बोहरा
    बझाङ । आगामी वैशाख १५ गते हुन लागेको बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    शनिबार बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेमा जसमा नेपाली काङ्ग्रेसबाट अभिषेक बहादुर सिह, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।

    यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्ती मगर नेकपा एकीकृत समाजबादी पार्टीबाट दिल बहादुर सिँह जनता समाजबादी पार्टीबाट राम बहादुर जाग्री नेपाली काँग्रेस पार्टीबाट राष्ट्रिय प्रजातन्त्र पाटीबाट किशोर कुमार खड्का नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमन बहादुर भण्डारी नेपाल कम्युनिष्ट पाटी माओबादी पार्टी बाट जनक बहादुर बुढा संघिय लोकतान्क्रि राष्ट्रिय पार्टी बाट दिपक बहादुर खड्का नागरिक उन्मुक्री पार्टी बाट सुशिलादेबी बिष्ट र नेपाली जनता दलबाट अशोक सुनार को उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।


    शनिवार, चैत्र २४ २०८००६:४६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij