Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा राजीनामा

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा राजीनामा

  • बिहिवार, चैत्र २२ २०८०

  • 1.0K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा राजीनामा
    काठमाडौं । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिनुभएको छ। बिहीबार(आज) लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिनुभएको हो।
     
    यस अघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उहाँले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उहाँले विश्वासको मत नलिएर राजीनामा दिनुभएको हो ।
     
    यस अघि आजै लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने सहितका पाँच बुँदे सहमति गरेका छन् ।


    बिहिवार, चैत्र २२ २०८००५:१५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij