Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

  • बुधवार, चैत्र २१ २०८०

  • 702
    SHARES

  • राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने
    काठमाडौं । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोक्नुभएको छ । साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिनुभएको छ ।
     
    गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा गर्नुभएको थियो ।  अर्को उपाध्यक्ष कुन दलबाट कसलाई बनाउने भन्नेबारेमा गठबन्धन दलहरूले सहमति भने जुटाइसकेका छैनन् ।


    बुधवार, चैत्र २१ २०८००४:१२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij