Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

माओवादी नेता कालीबहादुर खाम पक्राउ

माओवादी नेता कालीबहादुर खाम पक्राउ

  • मंगलवार, चैत्र २० २०८०

  • 1.6K
    SHARES

  • माओवादी नेता कालीबहादुर खाम पक्राउ

    काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन्। तत्कालीन माओवादी जनयुद्धका कमाण्डरसमेत रहेका नेता खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीका अनुसार खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।

    हाल माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका नेता खाम लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आएका थिए ।


    मंगलवार, चैत्र २० २०८००४:१७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij