Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्से सुचक पुनः ओरालो लाग्यो, यस्तो छ आजको कारोबार

सेयर बजारः नेप्से सुचक पुनः ओरालो लाग्यो, यस्तो छ आजको कारोबार

  • बुधवार, चैत्र १४ २०८०

  • 476
    SHARES

  • सेयर बजारः नेप्से सुचक पुनः ओरालो लाग्यो, यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसुचक नेप्सेमा आज फेरी दोहोरो अंकको गिरावट आएको छ। हिजो दोहोरो अंकले बढेर बन्द भएको नेप्से आज पुन दोहोरो अंकले नै घटेको हो।आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६को विन्दुमा पुगेको छ।

    आज ३१० कम्पनीका ४४ हजार २५९ पटकको कारोबारमा ६० लाख ४७ हजार ०२१ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम भने २ अर्ब २३ करोड ५४ करोड ८५ लाख ५३४ रुपैयाँ रहेको छ।

    आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १७ अंकले घटेर ३५९ दशमलव ४६ को विन्दुमा पुगेको छ। आज हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको रहेको छ।


    बुधवार, चैत्र १४ २०८००४:५७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij