Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

इलाम–२ मा जनमतबाट उम्मेदवार बने थाम्सुहाङ

इलाम–२ मा जनमतबाट उम्मेदवार बने थाम्सुहाङ

  • सोमवार, चैत्र १२ २०८०

  • 1.1K
    SHARES

  • इलाम–२ मा जनमतबाट उम्मेदवार बने थाम्सुहाङ

    काठमाडौं। आगामी बैशाख १५ मा हुन लागेको इलाम—२ को उपनिर्वाचनमा जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने भएको छ। पार्टीका अध्यक्ष सिके राउतले पहिचानवादीहरूको साझा उम्मेदवारका रुपमा थाम्सुहाङलाई अगाडि सारेको जानकारी दिनुभयो।

    यसअघी लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध थाम्सुहाङ पछिल्लो समय कोशी प्रदेश नाम खारेजी अभियानमा सक्रिय हुनुहुन्थ्यो। तर यतिबेला भने थाम्सुहाङले जनमत पार्टी रोजेर उपनिर्वाचनमा उमेदवार बन्न लाग्नु भएको हो।

    एमाले सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको इलाम–२ मा आगामी बैशाख १५ गते उपनिर्वाचन हुँदैछ।


    सोमवार, चैत्र १२ २०८००२:३९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij