Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सरकारको साझा संकल्प कागजको खोस्टा जस्तो छः प्रेम सुवाल

सरकारको साझा संकल्प कागजको खोस्टा जस्तो छः प्रेम सुवाल

  • बुधवार, चैत्र ७ २०८०

  • 569
    SHARES

  • सरकारको साझा संकल्प कागजको खोस्टा जस्तो छः प्रेम सुवाल

    काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको साझा संकल्प कागजको खोस्टाजस्तै भएको टिप्पणी गर्नुभएको छ।

    आज जारी प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो।

    सांसद सुवालले ५ दलीय गठबन्धनले हिजो सार्वजनिक गरेको साझा संकल्पमा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको गुनासो गर्नुभयो।


    बुधवार, चैत्र ७ २०८००३:३६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij