Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै ८३ हजार बढीमा कोरोना संक्रमण

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै ८३ हजार बढीमा कोरोना संक्रमण

  • शनिवार, कार्तिक ८ २०७७

  • 1.0K
    SHARES

  • अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै ८३ हजार  बढीमा कोरोना  संक्रमण

    अमेरिकामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।

    केही अस्पतालहरुमा सङ्क्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ ।अमेरिकामा हिजो ८३ हजार भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्का छ । तर मृत्यु दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ । विभिन्न निकायहरुले दिएको विवरण अनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरू भएयता ८५ लाख मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन ।


    शनिवार, कार्तिक ८ २०७७०२:४०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij