Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कृष्णबहादुर महरा पक्राउ

कृष्णबहादुर महरा पक्राउ

  • सोमवार, चैत्र ५ २०८०

  • 1.5K
    SHARES

  • कृष्णबहादुर महरा पक्राउ

    काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको हो। प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरका अनुसार आज बिहान उनलाई पक्राउ गरेर काठमाडौं ल्याइँदैछ ।

    सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो।

    यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो। उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

     


    सोमवार, चैत्र ५ २०८०१०:५४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij