Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेविसंघ केन्द्रीय सदस्यमा थप ४१ जना मनोनित(सुचीसहित)

नेविसंघ केन्द्रीय सदस्यमा थप ४१ जना मनोनित(सुचीसहित)

  • शनिवार, चैत्र ३ २०८०

  • 597
    SHARES

  • नेविसंघ केन्द्रीय सदस्यमा थप ४१ जना मनोनित(सुचीसहित)

    काठमाडौंं। नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)मा ४१ जना केन्द्रीय सदस्य मनोनित भएका छन्। सभापति शेरबहादुर देउवाले नेविसंघमा ४१ जना केन्द्रीय सदस्य थप गर्नुभएको हो।

    नेपाली कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले विभिन्न जिल्लाका ४१ जनालाई नेविसंघको केन्द्रीय सदस्य मनोनीत गरेका जानकारी दिएको हो।

    नेविसंघको महाधिवेशन हुन नसक्दा दुजाङ शेर्पाकै अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो। समितिमा यसअघि ७१० सदस्य रहेकोमा ४१ जना थपिएसँगै केन्द्रीय तदर्थ समितिको आकार ७५१ सदस्यीय भएको छ।

    423944138_7230868553655803_6933920053431565551_n-1710578410.jpg


    शनिवार, चैत्र ३ २०८००३:४१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij