Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

  • मंगलवार, फाल्गुण २९ २०८०

  • 629
    SHARES

  • एमालेले बोलायो संसदीय दलको बैठक

    काठमाडौं। सत्तारुढ प्रमुख दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । आज दिउँसो ३ बजे बानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्ने गरि बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली बुधबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । सोही विश्वासको मत लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको बर्तौलाले बताउनुभयो।

     


    मंगलवार, फाल्गुण २९ २०८००२:५८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij