Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा अध्यक्षमा प्रचण्डका भाई उम्मेदवार

राष्ट्रियसभा अध्यक्षमा प्रचण्डका भाई उम्मेदवार

  • आइतवार, फाल्गुण २७ २०८०

  • 2.1K
    SHARES

  • राष्ट्रियसभा अध्यक्षमा प्रचण्डका भाई उम्मेदवार

    काठमाडौं । नेकपा माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

    नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो । उपाध्यक्ष एमालेले पाउने छ ।

    माओवादीले उभ्याएका नारायण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।


    आइतवार, फाल्गुण २७ २०८००७:२८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij