Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

  • आइतवार, फाल्गुण २७ २०८०

  • 327
    SHARES

  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

    शनिवार बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरेका थिए। तिनै एजेण्डामाथि सदस्यहरूले आज पनि धारण धारणा राख्ने श्रेष्ठले जानकारी दिनुभयो ।


    आइतवार, फाल्गुण २७ २०८००७:४०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij