Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने

राष्ट्रिय सभाको अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने

  • शनिवार, फाल्गुण २६ २०८०

  • 418
    SHARES

  • राष्ट्रिय सभाको अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने

    काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि पर्सी सोमबार उम्मेदवारी दर्ता हुने भएको छ।

    यहि फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल सम्पन्न भएको थियो। रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन्।

    २० मध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएको थियो। त्यसैले नयाँ अध्यक्षका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएको हो।

     


    शनिवार, फाल्गुण २६ २०८००७:२७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij