Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा जाने/नजाने निर्णय लिने

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा जाने/नजाने निर्णय लिने

  • बुधवार, फाल्गुण २३ २०८०

  • 918
    SHARES

  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा जाने/नजाने निर्णय लिने
    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिनुभएको छ ।
     
    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको थियो । जवाफमा नेपालले सल्लाह गर्ने बताउनुभएको थियो। 
     
    प्रचण्डको प्रस्ताव, सरकारमा सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो । सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा  निर्णय लिइने बताइएको छ।
     


    बुधवार, फाल्गुण २३ २०८००६:३६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij