Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज

  • बिहिवार, फाल्गुण १० २०८०

  • 350
    SHARES

  • जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

    पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने छ ।


    बिहिवार, फाल्गुण १० २०८००७:१६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij