Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, यी हुन् एजेण्डा..

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, यी हुन् एजेण्डा..

  • मंगलवार, फाल्गुण ८ २०८०

  • 1.2K
    SHARES

  • माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, यी हुन् एजेण्डा..

    काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आगामी फागुन १० गते बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको हो।

    पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायकाले पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने लगाएतका एजेण्डामा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो।


    मंगलवार, फाल्गुण ८ २०८००४:२७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij