Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाको बैठक आज बस्दै

समाजवादी मोर्चाको बैठक आज बस्दै

  • आइतवार, फाल्गुण ६ २०८०

  • 385
    SHARES

  • समाजवादी मोर्चाको बैठक आज बस्दै

    काठमाडौं । समाजवादी मोर्चाको बैठक आज आइतबार बस्दै छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न बैठक बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बैठक बोलाइएको हो।

    बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

     


    आइतवार, फाल्गुण ६ २०८००७:३८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij