Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

डीडीसीका महाप्रबन्धकलाई कार्यकक्षमै दलियो कालोमोसो

डीडीसीका महाप्रबन्धकलाई कार्यकक्षमै दलियो कालोमोसो

  • शुक्रवार, फाल्गुण ४ २०८०

  • 1.6K
    SHARES

  • डीडीसीका महाप्रबन्धकलाई कार्यकक्षमै दलियो कालोमोसो

    काठमाडौं। उद्योग विकास संस्थान(डीडीसी)का महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो दलिएको छ। क्रान्तिकारी युवा संगठन नेपालले झामाथि आज कार्यकक्षमै कालोमोसो दलेको हो।

    महाप्रबन्धक झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ।

    संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताउनु भयो। कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ।

    केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो।


    शुक्रवार, फाल्गुण ४ २०८००१:४३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij