Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

  • शुक्रवार, फाल्गुण ४ २०८०

  • 387
    SHARES

  • गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

    काठमाडौं । गण्डकी सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    गत बुधबार एक सूचनामार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

    कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

    आज गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहनेछन् ।


    शुक्रवार, फाल्गुण ४ २०८००८:२४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij