Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय समिति बैठक जारी

कांग्रेस केन्द्रीय समिति बैठक जारी

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 401
    SHARES

  • कांग्रेस केन्द्रीय समिति बैठक जारी
    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सुरु भएको हो ।
     
    बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ । 
     
    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 


    बिहिवार, फाल्गुण ३ २०८००२:५४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij