Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा शुक्रबार बिदा

गण्डकी प्रदेशमा शुक्रबार बिदा

  • बुधवार, फाल्गुण २ २०८०

  • 337
    SHARES

  • गण्डकी प्रदेशमा शुक्रबार बिदा

    काठमाडौं। गण्डकी प्रदेश सरकारले आगामी शुक्रबार सार्वजनिक बिदा दिने भएको छ। गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिइएको हो।

    मुख्यमन्त्री कार्यालयका प्रवक्ता तथा उपसचिव प्रवीण ढकालका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज एक सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको जानकारी दिएको हो।

    मन्त्रिपरिषद्को ०७९ चैत ८ गतेको निर्णयानुसार शुक्रबार बिदा दिइएको हो। शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहने सुचनामा उल्लेख छ।

     


    बुधवार, फाल्गुण २ २०८००५:३२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij